सलिना
Friday, September 10, 2010
लक्ष्य
मैले आफुलाई हराएर. तिमीलाई खोजेको छु ,,
अनुहार यहाँ धेरै छन्. तर तिमीलाई नै रोजेकोछु ,,
के सपना के बिपना. सधै तिम्रो तस्बीर देखेको छु,,
म बाट टाडा नजाउ भनि. भगवानलाई पुजेखको छु ,,
तिमीलाई जिबन साथी बनाउने. मैले आफ्नो लक्ष्य बनाएको छु ,,
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment